तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 11-2018-TX4T7R

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: कान्तीपुर सेक्युरिटि मार्फत बिभिन्न निकायमा सेक्युरिटिमा कार्यरत हामी सेक्युरिटि हरुले राज्यबाट तोकिएको न्युनतम पारिश्रमिक नपाएको र कम्पनीमा कुरा राख्दा सुनुवाइ नभएकोले न्युनतम पारिश्रमिक प्राप्त गर्नको लागी पहल गरिदिनु हुन ।


ताजा अवस्था कार्यालय मिति
प्रकृयाको लागी श्रम कार्यालय पोखरामा पठाइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology