तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 11-2019-IIOSKY

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: कास्कीको क्षेत्र नं.२ को उपनिर्वाचन कार्यक्रममा कर्मचारी व्यक्तिगत तथा स‌ंस्थागत पहुँच र मनाेमानी ढंगबाट खटन पटन गरिएकाे । निर्वाचन मापदण्ड (कर्मचारी परिचालन) का आधारमा नभइ पदीय हैसियत उल्लंघन गरी जिम्मेवारी दिइएकाे । जस्तै संस्थानबाट पनि मतदान अधिकृत नियुक्ती गरिएकाे । सहायक स्तरका कर्मचारीलाइ पनि सहायक मतदान अधिकृत नियुक्ती गरिएकाे ।


ताजा अवस्था कार्यालय मिति
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology