ट्र्याक नम्बर : 11-2019-X2L64N
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : मुना भुसाल, नवलपरासी
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: गण्डकी प्रदेशकाे विदा पर्यटन कार्यविधि २०७६ मन्त्रीपरिषदबाट पारित भयो भन्ने जानकारी पत्रपत्रिकाबाट प्राप्त भयो तर सो कार्यविधिको पूणपाठ कहावाट उपलब्ध हुन सक्छ तथा यो कार्यविधि कार्यान्वयनमा आएकाे हाे वा हाेइन जानकारीका लागि अनुराेध गर्दछु
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस कार्यालयको वेवसाइटमा विदा पर्यटन सम्वन्धी जानकारी रहेको छ। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
बिदा पर्यटन सम्बन्धी कार्यविधि यस कार्यालयको वेवसाईटमा प्रकाशन गरिएको छ । वा यहाँ क्लिक गर्न सक्नुहुन्छ। https://ocmcm.gandaki.gov.np/list/procedure | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आदेश लिई वेवसाइडमा राख्ने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |