तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2018-042IF4 |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सिद्धार्थचोक देखि गैह्रापाटन जानेबाटोमा GK सस्तो फेन्सी पसल अगाडी फुटपाथमा ४।५ दिन देखि स्ल्याब नराखी खुला रहेकोले जुनसुकै बेलामा पनि ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेकोले तुरुन्तै आवश्यक कार्यबाही होस्। |
| कार्यहरू |
पोखरा महानगरपालिका कार्यालयका सहायक कार्यकारी अधिकृतलाई फोन मार्फत सम्पर्क गरी जानकारी गराईसकिएको।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|