+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2018-2AMNGZ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण भुकम्प पिडित पहिलो किस्ता रु 50000 ।- लिई घर बनाए नगरपालिका बाट घर सम्पन्न लिइ सके दोस्रो किस्ता प्राप्त गर्न सकिन
कार्यहरू
यस गुनासाेका सम्बन्धमा भाैतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राविधिकले निरिक्षण गर्दा मापदण्ड विपरित बनेकाे देखीएकाे र सुधारका लागी लामग्राही लाइ जानकारी दिएकाे तर हाल सम्म पनि सुधार नगर्नु भएकाे भनि लेखी आएकाे हुदा फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा जिल्ला आयाेजना कार्यानवयन इकाइ भवन कास्कीलाइ‍ जानकारी माग गरीएकाेमा उत्त कार्यालयकाे च.नं. ३८८ मिति ०७५।११।२७ काे पत्रबाट लेखीआए अनुसार पाेखरा महानगरपालिका बडा न‌ं. १९ कास्की निवासी पुननिर्माण (निजि अावास ) लाभग्राही सम्झाैता न‌ं. ४०-३२-१९-०-१२२ भएका श्री गुरुप्रसाद गाैतम काे घर यस कार्यालयबाट खटीएका प्राविधिकले निरिक्षण गर्दा मापदण्ड विपरित बनेकाे देखीएकाे र सुधारका लागी लामग्राही लाइ जानकारी दिएकाे तर हाल सम्म पनि सुधार नगर्नु भएकाे भनि प्राविधिक रिर्पाेट अनुसार बुझ्नमा आएकाे हुदां उहांलाइ किस्ता भुत्तानी का लागी सिफारिस दिन असहज भएकाे जानकारी गराउन चाहान्छु भनि लेखी आएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासाेमा लाभग्राहीकाे स्पष्ट ठेगाना र सम्झाैता नं . ठेगानाः पोखरा १९ लामाचौर सम्झाैता नं . ४०-३२-१९-०-१२२ सर्बेक्षण निस्सा नं. १०३५४६५ सर्बेक्षण घरधनी क्र.सं. २४३ थप जानकारी दिनु हुन अनुराेध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
जिल्ला आयाेजना कार्यान्वयन इकाइ भवन कस्की काे च. नं.२९९ मिति ०७५।९।१३काे प्राप्त पत्रानुसार यस जिल्ला आयाेजना कार्यान्वयन इकाइ भवन अन्तर्गत दोस्रो र तेस्रो किस्ता वितरण प्रकिया निरन्तर भैराखेकाे व्यहाेरा अवगत गराउदछाै। कही कतै स्थानिय तहमा बनीसकेका घर हरु भवन आचार संहिता विपरित निर्माण भएकाले त्यस्ता घरहरुकाे भुकम्प प्रतिराेधी छ या छैन भनी विश्लेषण गर्नु पर्ने र यदी नभएकाे पाइएमा त्यस्ता घरहरुकाे सुधारात्मक विधि अपनाएपछि मात्र किस्ता सिफारिस गरिने भएकाेले केही लाभग्राही हरुकाे किस्ता सिफारिस गर्न ढिला भएकाे जानकारी प्राप्त भएकाे र यस गुनासाेमा लाभग्राहीकाे स्पष्ट ठेगाना र सम्झाैता नं . भएमा थप जानकारी दिन सकिने जानकारी अवगत गराइन्छ भनी लेखी आएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस मन्त्रालयकाे मिति ०७५।९।१० च.नं. सिएम ४३ बाट जिल्ला अायाेजना कार्यान्वयन इकाइ कास्कीमा यस विषयमा के कसाे भए गरेकाे छ साे काे यथार्थ विवरण तुरन्त पठाइदिनुहुन अनुराेध गरी पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस मन्त्रालय बाट मिति ०७५।९।१०मा च.नं.सिएम ४३बाट जिल्ला आयाेजना कार्यान्वयन इकाइ कास्कीमा यस विषयमा के कसाे भए गरेकाे छ साे काे जानकारी तुरुन्त पठाइदिनुहुन अनुराेध गरी पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल