तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 12-2018-2Q3PXK

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara - Nepal.

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Pokhara ma BBA faculty padna jo koi le sakdaena kina vane lagvag 4 year ma 5 lakh vanda badi xa fee???? Pokhara vitra lagvag sabbai college pokhara university bata affiliate vako haru xan tesaile BBA faculty ko fee dherae vanda dherae ghatauna ko lagi ma anurodh gardaxu???? Pokhara pardesh sarkar le BBA faculty ajhae aru college ma pani kholna ko nimti sahayog garos vanna pani ma chahanxu??? BBA padna paunu harek student ko rights ho tesaile BBA ko fee ghatauna ko lagi ma anurodh gardaxu????


ताजा अवस्था कार्यालय मिति
यस गुनासाेका वारेमा आवश्यक कारवाहीका लागि पोखरा विश्वविधालयलाई पत्राचार गरिएको भनि सामाजिक विकास मन्त्रालयबाट लेखी आएकाे हुँदा फछर्याैट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गुणस्तरीय शिक्षा सर्वसुलभरुपमा उपलब्ध गराउन गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको छ । BBA अध्ययनको लागि शुल्क महङ्गो भएको सम्बन्धमा आवश्यक कारवाहीका लागि पोखरा विश्वविधालयलाई पत्राचार गरिएको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
Refer to ministry of social development मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology