तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 12-2018-BM4JVK

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Pokhara jasto thau ma jata tatae motorable pool ko avaab nae avaab xa. Na chinese pool ko dubai side ma 2 lane naya pool haru baneko xa na firke pool wider vako xa na birauta nahar mathi ko pool wider vako xa na kotre ko pool wider vako xa na dobilla ko pool wider vako xa na bijaypur ko pool wider vako xa na titepani ma pool baneko xa etc and etc???? kna matlab xaena na pardesh lai na mahanagar lai pokhara ra yeha ko bikash ko??????


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नितिगत निर्णयमा समावेश गर्ने कार्य अगा८ी बढेकाे छ भनि लेखी आएकाेले फछर्याैट। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइकाे सुझावकाे लागी धन्यवाद । निति निर्माणमा समावेश गर्ने कार्य अगाडी बढाइने छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
ministry of physical infrastructure मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology