+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2018-PEYCZW
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Nepal.
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar, Pokhara ma auta pani buspark navayeko le mukhye gari prithivi chowk ko buspark xito bannu paryo vanera ma aja gunaso rakheko xu. Yo buspark nahuda din dinae hami jasta dherae janta le dukha pairakheko xam. Paila ko jagga pahichan garera xito vanda xito buspark ko kam suru hos vanera aja ma anurodh gareko xu... Aasa xa xitae kaam suru hunxa. Huss Dhanyabad...!!
कार्यहरू
सुझावको लागि धन्यवाद । निकट भविष्यमा व्यवस्थित बसपार्क निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस विषयमा के कसाे भए गरेकाे छ भनी पाेखरा महानगरपालिकाकाे कार्यालय पाेखरामा यस मन्त्रालयकाे च. नं. सिएम ४९ मिति ०७५।९।२०मा जानकारी माग गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भाैतिकपुर्वाधार विकाश मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल