तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 12-2018-PEYCZW

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara - Nepal.

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar, Pokhara ma auta pani buspark navayeko le mukhye gari prithivi chowk ko buspark xito bannu paryo vanera ma aja gunaso rakheko xu. Yo buspark nahuda din dinae hami jasta dherae janta le dukha pairakheko xam. Paila ko jagga pahichan garera xito vanda xito buspark ko kam suru hos vanera aja ma anurodh gareko xu... Aasa xa xitae kaam suru hunxa. Huss Dhanyabad...!!


ताजा अवस्था कार्यालय मिति
सुझावको लागि धन्यवाद । निकट भविष्यमा व्यवस्थित बसपार्क निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस विषयमा के कसाे भए गरेकाे छ भनी पाेखरा महानगरपालिकाकाे कार्यालय पाेखरामा यस मन्त्रालयकाे च. नं. सिएम ४९ मिति ०७५।९।२०मा जानकारी माग गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भाैतिकपुर्वाधार विकाश मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology