तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 12-2018-PGE9JR

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : पङ्कज शर्मा, पोखरा - ६ , कास्की

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका वडा नं - ६ शान्तिपथ स्थित दिपक बरालले (९८४६७७११३३) सार्बजनिक जग्गाको मापदण्ड मिचेर बाहिरि गोल भर्यांग राखेको बिषयमा हेल्लो सरकार कक्षमा उजुरी गरिएको थियो (12-2018-CJYWAJ) । त्यस पश्चात त्यहाँ बाट पोखरा महानगरपालिकामा आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढेको रहेछ । महानगरको निरीक्षण शाखा बाट मापदण्डमा पर्ने नपर्ने शिफारिस ल्याउन लगाइएको रहेछ । तर उक्त व्यक्तिले आफ्नो बाबु भोजराज बराल (९८४६११५६९२) उक्त शान्तिपाटन टोल विकास संस्थाको सदस्य भएको फाइदा उठाउदै अध्यक्ष तारानाथ लम्साल (९८०४१८०६३९) संग मिलेमतो गरि पुरानै संरचना भनि सिफारिस लिई वडा कार्यालयमा झुटो विवरण पेश गरि सिफारिस लिईएको रहेछ । सो बिषयमा वडा प्रतिनिधिलाई पनि थाहा नभएको होइन । तैपनि जानाजान वडा कार्यालयले पनि अनुचित कार्य गरेको देखियो । तसर्थ यस किसिमको अनुचित कार्य गर्ने माथि कडा भन्दा कडा कारबाही होस् तथा सार्बजनिक सम्पत्तिको संरक्षण होस् भनि यहाँ समक्ष हार्दिक अनुरोध छ । साथै उक्त संरचनाको तस्बिर पनि संलग्न गरेको छु ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
पोखरा महानगरपालिकामा पुन लेखि पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology