तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 12-2018-W9AU07

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: सिद्धार्थचोक देखि गैह्रापाटन जाने बाटोमा गैह्रापाटन नपुग्दै GK फ्यान्सी पसल अगाडी हिड्ने फुटपाथमा ४/५ दिन देखि स्ल्याब नराखि खुल्ला रहेको छ । जुनसुकै समयमा मानिसको दुर्घटना हुने स‌ंभावना रहेकोले तु सम्बन्धित निकायको ध्यान जाओस ।


ताजा अवस्था कार्यालय मिति
जानकारीका लागि धन्यबाद । गुनासाे महानगरपालिकामा पठाइएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology