तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 12-2019-2MO6OF

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Shyam poudel, madhyabindu nagarapalika

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Sir namaskar , ma madhyabindu nagaraoalika bata. IEE bhanelo batabaran mulyankan prabhab hoina ra sir? gandaki pradesale banaeko IEE sambandhi niyam pradesh bhari lagu hunu p[arne hoinara sir? madyabindu nagara palikama 2 kattha jaggama mato utkhanan garna pani IEE garnu parne . devachuli ,kawasoti ra gaidakot ma IEE garnu naparne kina yasto? ani jaggaawalale 500/600 rs tripama bechne matolai nagarapalikale 1800/- rs kar puryaeko chh. prati ghan mitar rs.4/- banaeko chha. jawaf pau sir.


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति, नवलपुर पठाइएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवश्यक कारवाहीको लागि जिल्ला समन्वयन समिति नवलपुरमा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology