+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2019-IDE2A0
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण नवलपुर जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा विरामीको अत्याधिक चाप रहेको छ। हालसम्म एक जना डाक्टर पनि हाजिर हुन आउनु भएको छैन र ५ जनाको दरबन्दी भएकोमा ३ जना मात्र स्टाफ नर्स हाजिर हुन आएको र २ जना स्टाफ नर्स समेत नभएकोले विरामीलाई सास्ती भएकोले यथासक्य चाडो कर्मचारी पठाई समस्या समाधानमा सहयोग पुर्याई दिनुहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल