+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-0HHNVK
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भ्रष्टाचार नियन्त्रण विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar sir, Paila 40,000 seat capacity ko Pokhara football stadium banni yojana aayo paxi feri 35,000 ko kura aayo ani feri 22,000 feri 20,000 hudai aile aayera jamma 15,000 seat capacity ko rangasala matra banni kura xa???? kina ra kaha corruption vaxa huh??? Pardesh sarkar xaena ki kaso Pokhara ma??????? xa vane khoi suru ko yojana lai agadi badako??? pardesh sarkar huda vanda nahuda bikash ko kaam agadi thiyo???? Xito vanda xito Pokhara ma huge seat capacity ko stadium banos football ko yei nae aasa garxu binti garxu ra suvakamana dinxu????
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यूवा तथा खेलकुद मन्त्रालयबाट DPR तयार गरी फूटबल रंगशाला निर्माणको लागि संझौता भएको छ । DPR तथा ठेक्का संझौता बमोजिम काम सम्पन्न हुने भएकोले सो को कागजात र निर्माण कार्यको विवरण पश्चिमाञ्चल खेलकुद विकास समितिबाट प्राप्त गर्न सकिने देखिन्छ । यस सम्वन्धमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सम्वन्धित निकायसँग समन्वय गर्नेछ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
yo gunaso ko sambandhama kbhayeko ho ? Refer to Ministry of Social Development. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल