+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-3Y0L37
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sita Dhakal, Bhimsen thapa R.M.-3Gorkha
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मेरो घर गोर्खा हो हाम्रो घर को बाटो पाँच बर्ष बितिसक्दा नि बनेको छैन त्यो आयेको रकम कस्ले हिसाब राखेको छ गोर्खा बजार हुँदै अारुघाट जानी बाटो कैले पिच हुन्छ किन समय मा काम भयेको छैन
कार्यहरू
भौतिक पूर्वाधार विकास मन्त्रालयको जवाफ संगै closed गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा यस बर्षकाे कार्यक्रममा रहेकाे र क्रमश कार्यान्वयन हुदै जाने व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा यस बर्षकाे कार्यक्रममा रहेकाे र क्रमश कार्यान्वयन हुदै जाने व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
This grievances refer to ministry of Physical infrastructure. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल