+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-7L7SNY
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण म एक अपाङग ब्यक्ती हुँ,मैले एन.आई.सी.एसिया बै‌ंक पर्वतमा खाता खाेलेकाेमा ईन्टरनेट बैकिङ तथा ए.टि.यम. कार्डको सेवा पाएको छैन,अपाङग संबन्धी एेन २०७५ मा सबै सेवा सुविधा पाउने उल्लेख भएता पनि म जस्ता अपाङगहरुले उक्त बैंकबाट उल्लेखित सुविधाहरु पाएका छैनाैं, काष्टमण्डप बैंकले ए.टि.यम. सुविधा दिएकाे छ,तर एन.आई.सि.एसियाबाट सुविधा उपलब्ध भएन
कार्यहरू
प्राप्त गुनासो संबन्धमा संबन्धित बैंकको शाखा प्रमुखलाई सम्पर्क गर्दा बैंकको केन्द्रीय निति अनुसार नैं संबन्धित ब्यक्तीको बैंकिङ सुरक्षालाई मध्यनजर गरी उक्त सेवा उपलब्ध नगराइएको ,उहाँको गुनासो संबन्धमा बैंकको केन्द्रीय कार्यालयमा जानाकारी गराईएको हुँदा प्राप्त निर्देशन अनुसार हुने ब्यहोरा शाखा प्रमुखबाट जानाकारी प्राप्त भएकोमा छिटो उपयुक्त निकास गर्न निर्देशन दिईएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल