+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-9R8D6E
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार राजनीतिक सुधार विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar sir, Aja prithvi jayanti ko suvakamana. Pokhara ko Prithivi chowk ma vayeko prithivi narayan shah ko shalik feri kaile sthapana hunxa????? andolan ko bela YCL le falepaxi k aba pardesh sarkar le tyo ramro kaam feri garna sakdaena ra????? Uhako teti thulo yogdan tesai birsinu hudaena... he is a real king.... tesaile xito vanda xito prithivi chowk ma prithivi narayan shah kai shalik xito sthapana garna ma anurod gardaxu.... Yedi pardesh sarkar deshbhakti xa vane yo kaam abasye xito hunxa.... Huss dhanyabad...!!
कार्यहरू
हाल उक्त स्थानमा लखन थापाको सालीक रहेकोले उक्त सालीक हटाएर पृथ्वीनारायण शाहको सालीक पुन स्थापना गर्ने प्रदेश सरकारको हालमा कुनै कार्यक्रम छैन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
प्राप्त हुन आएको गुनासो दर्ता गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल