तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2019-CDQMEO |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भूकम्प पीडित भई घर बनाई सकेको तर क्षतिपूर्ति नपाइएको । सम्झौता सम्पन्न भई घर सम्पन्नको प्रमाणपत्र समेत लिई सकेको तर हालसम्म क्षतिपूर्ति प्राप्त नभएको । |
कार्यहरू |
गुनासोाका लागि धन्यवाद ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा याे धर सम्पन्न त भयाे कस्काे भयाे कहां भयाे भन्ने जानकारी प्राप्त हुन नसकेकाेले याे उजुरीकाे आधारमा कुन ठाउमा गै उत्त घरकाे निरीक्षण गर्ने र कस्लाइ रकम भुत्तानी गर्ने समस्या देखीएकाेले नाम , ठेगाना र सम्झौता नम्वर स्पष्ट खुलाइ जानकरी दिनुभयाे भने यस सम्वन्धी आवश्यक कारवाही गर्न सजिलाे हुने व्यहाेरा अनुराेध छ । गुनासाेको लागी धन्यवाद।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|