+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-DIKY9F
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण रत्न राज्य उच्च मावि गोरखामा व्यवस्थापन समितिले तेज ब नेपालीलाई माघ ७ गते प्रधानध्यापक नियुक्त गरेपछि सरला देवकोटा लगायत 12 जना शिक्षक शिक्षिकाले गोरखा नगरपालिकामा गै हाजिर भएका छन् । आफू असुरक्षित भएकाो जनाउँदै निजहरु नगरपालिकामा गएको (तर राजनीतिक कारण यसो भनिएको )हुनाले नजिकिदै गएको एस इ इ परिक्षा दिने परीक्षार्थीकाो भविष्यमा खेलबाड भएको हुँदा । तुरुन्त समस्या समाधान गरी पठन पाठन सुचारु हुनु पर्यो ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, गोरखामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल