तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2019-DIKY9F |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | रत्न राज्य उच्च मावि गोरखामा व्यवस्थापन समितिले तेज ब नेपालीलाई माघ ७ गते प्रधानध्यापक नियुक्त गरेपछि सरला देवकोटा लगायत 12 जना शिक्षक शिक्षिकाले गोरखा नगरपालिकामा गै हाजिर भएका छन् । आफू असुरक्षित भएकाो जनाउँदै निजहरु नगरपालिकामा गएको (तर राजनीतिक कारण यसो भनिएको )हुनाले नजिकिदै गएको एस इ इ परिक्षा दिने परीक्षार्थीकाो भविष्यमा खेलबाड भएको हुँदा । तुरुन्त समस्या समाधान गरी पठन पाठन सुचारु हुनु पर्यो । |
कार्यहरू |
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, गोरखामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|