तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2019-ILERVI |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | स्वरोजगार एप बाट कतिवटा फर्म भर्न मिल्छ ? |
कार्यहरू |
गुनासो समाधान भएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
स्वरोजगार एपबाट एक पटकमा एउटा तालिमको लागि मात्र फर्म भर्न मिल्छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|