तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 01-2019-IO44VC |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा १६ अर्मला डिही भन्ने ठाउमा सहमती बिना ४/५ जनाको समिती गठन गरी निजी जग्गामा बाटो लैजानको लागी डोजर चलाइ हामीहरुको निजी जग्गा जमीनमा क्षती पुर्याएको हुदा तत्काल उक्त डोजर रोकी पाउँ । |
| कार्यहरू |
उक्त गुनासो पोखरा महानगरपालीका का सुचना अधिकारी लाइ फोन मार्फत जानकारी गराइ गुनासो संबोधन गर्न अनुरोध गरिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|