+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-J21IAR
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार नीतिगत सुधार विषयक सुझाव
गुनासो/उजुरीको संक्षिप्त विवरण गण्डकी प्रदेश र पोखरा महानगरपालिका द्वारा तालको मापदण्ड जोगाउन यो कदम चालेको एकदम प्रशंसनिय छ ,तर सडक मापदण्ड फुटपाथको लागी कसैले छाड्ने र कसैले फाल्न पर्ने मा झन फुटपाथ मिचेर तल्ला थप्ने काम धमाधम भैरहेको छ संबन्धित नियाय लाई थाह भएपनि मौन छन् ? तत्कालीन नगर बिकास प्रमुख जित बहादुर तमुले चाल्नु भएको कदम अरु प्रतिनिधी आएपछि निरन्तरता भएन । कृपया ध्यानाकर्षा होस् ????
कार्यहरू
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to Pokhara Metropolitan city for necessary action . मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल