तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2019-J21IAR |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | नीतिगत सुधार विषयक सुझाव |
गुनासो/उजुरीको संक्षिप्त विवरण | गण्डकी प्रदेश र पोखरा महानगरपालिका द्वारा तालको मापदण्ड जोगाउन यो कदम चालेको एकदम प्रशंसनिय छ ,तर सडक मापदण्ड फुटपाथको लागी कसैले छाड्ने र कसैले फाल्न पर्ने मा झन फुटपाथ मिचेर तल्ला थप्ने काम धमाधम भैरहेको छ संबन्धित नियाय लाई थाह भएपनि मौन छन् ? तत्कालीन नगर बिकास प्रमुख जित बहादुर तमुले चाल्नु भएको कदम अरु प्रतिनिधी आएपछि निरन्तरता भएन । कृपया ध्यानाकर्षा होस् ???? |
कार्यहरू |
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to Pokhara Metropolitan city for necessary action .
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|