+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-O8LVXA
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पाेखरा महानगरपालिका वडा नं. ४ स्थित पालिखे चोकमा केहि समय पहिला सडक विस्तारको क्रममा पुराना ४,५ वटा घरहरु भत्काइएको ठाउँमा गाडीहरु पार्किङ गर्ने काम भैरह्कोले गर्दा सवारी साधन आवत जावत र पैदल यात्रीहरुलाई समेत समस्या परेको साथै दुर्घटना हुन सक्ने उच्च जाेखिम रहेकाेले सो सडक सुधार गरी व्यवस्थित गरिदिने सम्बन्धमा ।
कार्यहरू
पोखरा महानगरपालिकाको च.नं १८९ मिति २०७५।१०।२१ को पत्रानुसार उक्त सडक व्यवस्थित गर्न बोलपत्र आव्हान गरिसकिएको व्यहोरा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पोखरा महानगरपालिकाको च.नं १८९ मिति २०७५।१०।२१ को पत्रानुसार उक्त सडक व्यवस्थित गर्न बोलपत्र आव्हान गरिसकिएको व्यहोरा प्राप्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल