+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2019-PHKSNY
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार वन तथा वातावरणसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखराको नयाँबजार तथा रामघाट लगायतका क्षेत्रमा जथाभाबी प्लाष्टीक,रबर कार्बन मनोअक्साइड उत्सर्जन गर्ने जस्ता बस्तुहरु जलाउने गरेकोले प्रदुषण बढेको तथा रामघाटमा शबदहन गर्दा पुरा दहन नगरी कंकाल बाँकी राख्ने र सो बाट अन्य नागरीकहरुलाइ समेत स्वास्थ्यमा प्रतिकुल असर परेकोले नियन्त्रणका लागी तत्काल पहल हुन अनुरोध ।
कार्यहरू
गुनासोको सम्बन्धमा आवश्यक कारबाहिका लागि पोखरा महानगरपालिकालाइ पत्राचार गरिएको भनि सामाजिक विकास मन्त्रालयबाट लेखी अएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासोको सम्बन्धमा आवश्यक कारबाहिका लागि पोखरा महानगरपालिकालाइ पत्राचार गरिएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल