तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2020-12EEMB |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित |
गुनासो/उजुरीको संक्षिप्त विवरण | तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा चल्ने रातो प्लेट भएका निजी गाडीहरुले अत्याधिक भाडा लिएर गाडी चलाने गरेका छन् । ५ कि.मी दुरीमा रु ५०० सम्म लिन्छन। यसरी प्राइभेट नंवर प्लेट भएका निजी गाडीहरुले यात्री ओसार पसार गर्न पाइन्छ कि पाइदैन। त्यहाँका जनताहरुले धेरै दु:ख पाएको हुँदा आवश्यक कार्वाही हुन अनुरोध छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|