+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2020-12EEMB
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा चल्ने रातो प्लेट भएका निजी गाडीहरुले अत्याधिक भाडा लिएर गाडी चलाने गरेका छन् । ५ कि.मी दुरीमा रु ५०० सम्म लिन्छन। यसरी प्राइभेट नंवर प्लेट भएका निजी गाडीहरुले यात्री ओसार पसार गर्न पाइन्छ कि पाइदैन। त्यहाँका जनताहरुले धेरै दु:ख पाएको हुँदा आवश्यक कार्वाही हुन अनुरोध छ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल