+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2020-W9WO77
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार सामाजिक विषयवस्तुसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण कास्की जिल्ला पोखा महानगरपालिका २६, रिठेपानी चोकमा बुढिबजारमा हार्डवर्यर्स सामाग्री लोड अनलोड गर्दा सिमेन्टबाट उड्ने गरेको धुलो तथा चुना लगायतका ढुङ्गाबाट उडेको धुलोले गर्दा स्थानीय टोलवसी र वाटो हिड्ने पैदल यात्रुहरु, राजमार्गका सवारी साधनहरुमा हिड्ने यात्रुहरु सवैलाई पिडीत बनाएको साथै सिमेन्ट गोदाममा बाह्र चक्के, 10 चक्के ट्रकहरुले सिमेन्ट ल्याई झार्दा लोड, अनलोड गर्दा वारम्वारको धुलोले वातावरण प्रदुषण, जनस्वास्थ्यमा बाधा र हामी वासिन्दाहरुलाई बसीनसक्नुको धुलोले खप्नै नसक्ने भएकोले तत्काल समस्या समाधानहोस् भनी संयुक्त निवेदन पेश गरेका छौ। हिडडुलको समस्या र धुलोमैलो को समस्यावाट छुटकारा पाउँ।
कार्यहरू
आवश्यक कार्यवाहीका लागी पोखरा महानरपालिकाको कार्यालयमा पठाइएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल