ट्र्याक नम्बर : 01-2021-83M104
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : रमेश ढकाल, व्यास 4 तनहूँ
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: नमस्कार म तनहु व्यास 4 बाट रमेश ढकाल हो । मेरो उजुरी यो छ की व्यास नपा 4 नं वडामा बालबालिका तथा शिशुहरुलाई खोप लगाउने स्वस्थ्यकर्मी 12 pm सम्म पनी नबसी आफ्नो जिम्मेवारि पुरा गर्नु हुदैन। मैले 6 महिना को नानी बोकेर वडामा खोप लगाउने दिनमा जादा उहालाई नभेटी फर्कनु परेको छ । यस प्रदेश स्तर बाट यो गुनासो सुनुवाई भई आगामी दिनमा खोप सेवा पाईने बिस्वास ब्यक्त गर्दछू। थप सोधपूछका लागी 9805892119
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |