तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2021-83M104 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | रमेश ढकाल, व्यास 4 तनहूँ |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्कार म तनहु व्यास 4 बाट रमेश ढकाल हो । मेरो उजुरी यो छ की व्यास नपा 4 नं वडामा बालबालिका तथा शिशुहरुलाई खोप लगाउने स्वस्थ्यकर्मी 12 pm सम्म पनी नबसी आफ्नो जिम्मेवारि पुरा गर्नु हुदैन। मैले 6 महिना को नानी बोकेर वडामा खोप लगाउने दिनमा जादा उहालाई नभेटी फर्कनु परेको छ । यस प्रदेश स्तर बाट यो गुनासो सुनुवाई भई आगामी दिनमा खोप सेवा पाईने बिस्वास ब्यक्त गर्दछू। थप सोधपूछका लागी 9805892119 |
कार्यहरू |
तँपाइकाे गुनासाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|