+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-0ZUYOW
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण गण्डकी मेडिकलमा बिद्यार्थीहरुको आन्दोलनले गर्दा स्वास्थ्य सेवा अबरुद्ध भइ स्वास्थ्य सेवा लिन आउने बिरामीहरुलाइ धेरै समस्या भएको हुदा गण्डकी मेडिकलमा तत्काल स्वास्थ्य सेवा सुचारु ह्न पर्‍यो ।
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट प्रकृयाकाे लागि गुनासाे सम्बन्धित निकायमा पठाइएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिल्ला प्रशासन कार्यालय, कास्कीमा प्रकृयाकाे लागि पठाइएको व्यहोरा अनुरोध छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, कास्कीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल