+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-7CH0D8
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara, Gandaki State Of Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar Sir, Sir Pokhara ma pani ratrikalin udan hunu paryo.... Dherae navaye ni beluka 9 or 10 baje samma vaye ni night flight hunu paryo..... Pokhara lai aba kei kura ma paxi parnu hudaena???? Pokhara ma ratrikalin udan vayema ajhae dherae tourism promote hunethyo ra hami janta le pani sewa paune thiyeu..... Bivinna bahana dekhayera Pokhara ma night flight huna diyeko xaena tara aba Pokhara lai pardesh sarkar le ajhae ramro banaunexa harek kura ma hamilai biswas xa.....
कार्यहरू
पोखराको सर्वाङ्गीण विकासका लागि तपाईँले प्रस्तुत गर्नुभएको सुझावका लागि गण्डकी प्रदेश सरकार धन्यवाद व्यक्त गर्दछ । तपाईँले सुझाए बमोजिम सरकार पनि आफ्ना कार्यक्रमहरू अघि बढाउनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आवश्यक प्रकृयाका लागि गुनासोलाई दर्ता गर्ने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल