+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-83AEBJ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara - Nepal
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar sir, Aile sir Pokhara ma jata tatae parking ko samasya xa tesaile paila suru ma prithivi chowk, mahendrapool, newroad, nayabazar lagayet Pokhara ko main city area jata tatae public parking area or building banaunu paryo sir???? pokhara ko aru city najik ko thau haru ma ni jatatatae sadak mae parking gardinale dherae samasya vako xa ra Pokhara dindinnai kurup bandai gako xa.... Sir please save Pokhara and its Beauty..... Parking Bebasthapan xito garnus sir..... ?????????
कार्यहरू
गुनासोलाई आवश्यक प्रकृयाका लागि पोखरा महानगरपालिकामा पठाउने । पोखराको सुन्दरताका लागि गुनासोकर्ताले देखाउनु भएको चासो र चिन्ताका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासोलाई आवश्यक प्रकृयाका लागि पोखरा महानगरपालिकामा पठाउने । पोखराको सुन्दरताका लागि गुनासोकर्ताले देखाउनु भएको चासो र चिन्ताका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आवश्यक प्रकृयाका लागि गुनासो दर्ता गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल