+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-E92IWM
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा महानगरपालिका मुस्ताङ्गचोकमा रहेको नागरिक उड्डयन प्राधिकरण(पोखरा हवाइ अड्डाको) जग्गामा बनेको भवन विगत ४ वर्षदेखि प्रयोगमा नआइ सार्वजनिक सम्पत्ति दुरुपयोग भएकोमा गण्डकी प्रदेश सरकारले सो भवनको उपयोगको लागि आवश्यक पहल गरोस भन्ने सुझाव दिन चाहान्छु
कार्यहरू
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल