ट्र्याक नम्बर : 02-2019-G3AZO5
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: I strongly condemn the police brutality against the student of gandaki medical college.. They are fighting against the lootantra.. shame on you government
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
भएको के हो स्पष्ट खुलाएर गुनासो गर्नुहोला । गुनासो कै लागि गुनासो गर्नुभन्दा उत्पादनशील कार्यमा आफ्नो समय सदुपयोग गर्नहुन अनुरोध छ । धन्यवाद । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |