तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2019-PI2TXZ |
मिति | २ फाल्गुन २०७५, बिहिवार |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | Anju sharma, Pokhara |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | Dear sir / mam I am a responsible ordinary citizen of this country. Yesterday I went to pradesh sabha nadipur to inquire : what is the process to enter and watch the functioning of sabha ?? But I was treated so badly.. It felt as if to crush the citizenship certificate that I had.. So can you explain the process for it... or we can't visit that place.. Is this country only for the political cadres ????? |
कार्यहरू |
३ जेठ २०७६, शुक्रवार
व्यहोरा खोली जानकारी दिइसकिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
८ फाल्गुन २०७५, बुधवार
मिति २०७५।११।०४ गते शनिवार सार्वजनिक विदा परेको र उक्त दिन प्रदेश सभाको बैठक बस्ने कार्यसूची समेत नभएको हुँदा सोही ब्यहोरा निवेदकलाई जानकारी गराइएको हो । सर्वसाधारण नागरिकलाई प्रदेश सभामा प्रवेश गर्न सार्वजनिक विदा बाहेकका दिन वा प्रदेश सभा बैठक बसेका दिन आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र वा आफ्नो स्पष्ट परिचय खुल्ने आधिकारिक प्रमाणपत्र सहित आएमा प्रवेश गर्न पाउने ब्यहोरा सहितको मिति २०७५।११।०६ गते च.न.३५० को पत्रबाट जानकारी प्राप्त भएको ब्यहोरा अनुरोध छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
५ फाल्गुन २०७५, आइतवार
प्रकृयाको लागी प्रदेश सभा सचिबालयमा लेखी पठाइएको
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
५ फाल्गुन २०७५, आइतवार
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
५ फाल्गुन २०७५, आइतवार
प्रदेश सभा सचिबालयमा पठाउने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
२ फाल्गुन २०७५, बिहिवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|