+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-Q4VOB0
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण मालपोत कार्यालय कावासोतीमा हाकीम लगायत अधिकाश फाँटमा कर्मचारी नभेटिएकोले सेवाग्राहीलाइ दुख मर्का परेको हुदा मालपोत कार्यालयमा सेवााग्रही लाइ हुने दुख मर्का तत्काल समाधान हुन पर्‍यो ।
कार्यहरू
गुनासाेकाे बारेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नबलपरासी सुस्ता बर्दघाट पू्र्ब बाट अनुगमन भइ कारबाही अगाडी बढाइएको जानकारी प्राप्त भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सोही दिन जिल्ला प्रशासन कार्यालय, नबलपरासी सुस्ता बर्दघाट पू्र्ब बाट अनुगमन भइ कारबाही अगाडी बढाइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, नवलपुरमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल