+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-S068SK
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण चोरमारा स्वास्थचौकीमा उपचार गर्न आएकाव 10:15 बज्दापनि डाक्टर आउँदैनन अनि उनी चाहि नजिकैको सरकारी क्‍वाटरमा बस्ने गर्नुहुन्छ तर पनि ढिला आउनु हुन्छ । म एउटा शिक्षक हुँ 10:00 बजे स्कुल पुग्नु पर्ने भएकोले म छिटोनै आएको हुँ । तर जाच गर्ने डक्टर आएनु भएन । विरामी बस्ने ठाउँ पनि छैन सरसफाई पनि छैन वरपर फोहोर छ जता ततै माकुराकाो जालो छ ।
कार्यहरू
चोरमारा प्रा स्वा के मध्यविन्दु नगरपालिका मातहत रहेकाले तपाइको गुनासोको सम्बन्धमा आवश्कायक कारबाहीको लागि मध्यविन्दु नगरपालिकालाइ च. नं. १२२७ मिति २०७५।११।२६ को पत्र मार्फत पत्राचार गरीएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल