+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2019-Z21PJU
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मध्यपाहाडी लोकमार्गको पोखरा याम्दी देखी फेदी सम्मको खण्डमा सडक स्तरउन्नतीको क्रममा गुणस्तरहिन सामाग्री प्रयोग भएको। पर्खालमा सिमेन्ट कम प्रयोग गरेको, ढलान गर्दा ढुङ्गाहरु नपखाली माटे ढुङ्गा हाल्ने गरेको ,प्राबिधिकहरु समेत फिल्डमा नभएका हुदा उक्त निर्माणकार्यलाइ गुणस्तर कायम गराउन आबस्यक पहल होस ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे छ साे सम्वन्धी यथार्थ जानकारी पठाइ दिनुहुन भनी मध्य पहाडी लाेकमार्ग पर्वत लाइ च. नं. सिएम ६३ मिति ०७५।१०।२८ मा माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल