+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2020-F0N6V1
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मकवानपुर जिल्लामा दरबन्दी भै हाल ईलाका प्रहरी कार्यालय गै‌‍‍डाकोटमा काजमा रहेका सादा पोशाकका प्रहरी जवान निशान लामिछानेले सर्वसाधारणलाई अनावश्यक दुख दिने ,सिमित व्यक्त्तिसँग मिली गाईगोरु निकाशीमा पैसा लिई छोड्ने ,होटलहरुलाई पैसा लिदै नाजायज काममा छुट दिने ,फिरौती (हप्ते) उठाउने जस्ता अवैध धन्दा चलाउने गरेको देखिएकोले आवश्यक कारवाहीका लागी माग भै आएको
कार्यहरू
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल