+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2019-28Y8HX
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार कृषि तथा सहकारी सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण मेरो बगैचामा ५००० जति सुन्तला कागतिको बगैचा छ र एकलाख पचास हजारको हाराहारीमा सुन्तला र कागतीका बिरुवा छन । यस भन्दा पहिला पनी सुन्तलामा रोग लागेर कोट मरे । अहिले मैले ति पुराना बोट फाली नयाँ बोट लगाएको छु वरपर छिमेकमा पुराना बोट छन। ति बोटमा सि टस ग्रेनिङ (C.tac grizung) भन्ने रोग लागेको नलागेको बारेमा टेष्ट गर्ने ब्यबस्था मिलाइदिन पर्‍यो । त्यो महामारी रोग हो छिमेकी बाट मेरोमा सर्‍यो भने मेरो बगैचा पनी नास हुने हुदा समयमानै टेष्ट गरी रोगको निवारण गर्ने ब्यबस्था मिलाइदिन पर्‍यो ।
कार्यहरू
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल