+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2019-D3OS3T
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पृथ्वीचोक पुल पारीबाट बुद्धचोक हुँदै ‍औद्योगिक क्षेत्रतर्फ बनाउँदै गरेको बाहिरी बाटोमा ग्राभेल नै नगरी गिटी बिच्छाएर पिच गरिदै छ । गुणस्तरीय काम गर्नु पर्‍यो।
कार्यहरू
व्यहोरा जानकारी दिई बन्द गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्बन्धमा यस कक्षबाट डिभिजन सडक कार्यालय कास्कीमा फोन सम्पर्क गरी बुझ्दा उक्त सडकको Edge बढाउने कार्यका लागि मात्र पिच गर्दा ग्राभेल नगरी पीच गरिएको हो भन्ने जानकारी प्राप्त भएको । ग्राभेल Estimate मै नभएको हुँदा ठेकेदारले नगरेकाे हो भनी जानकारी प्राप्त भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल