तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2019-E31TU1 |
मिति | |
स्थिति | समाधान भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | भ्रष्टाचार नियन्त्रण विषयक |
गुनासो/उजुरीको संक्षिप्त विवरण | यातायात व्यवस्था कार्यालय कास्की, सवारी लाइसेन्स कार्यालयमा अफलाइन दर्ता गर्न नपाइने भए पनि अफलाइन दर्ता गराइ सवारी सिक्ने संस्थासंग मिलेर हरेक व्यक्तीसंग पैसा लिइ अनियमितता गरेको, दर्ता गर्नै नपाइने कुरामा पनि अनियमितता गरेको कारण नियम बिपरीतको कार्य तुरुन्त रोकि नियम बिपरीत कार्य गर्ने लाइ कारबाही गरियोस । |
कार्यहरू |
यस सम्वन्धमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा जानकारी माग गरिएकाेमा च. नं. ३०२ मिति ०७५।१२।१०काे प्राप्तअत्रानुसार साे सम्वन्धमा यस कार्यालयबाट अावेदन दर्ता गरी अनलाइनबाट दिइएकाे मितिमा अाएका सेवाग्राही काे मात्र अाइतवार देखी बुधवार सम्म ४ दिन नयां तथा वर्ग थपकाे लागि आवेदन दर्ता हुने र कुनै पनि व्यत्तिकाे अफलाइनबाट सवारी बाट सवारी चालक अनुमतिपत्र का लागी अावेदन दर्ता गर्ने व्यवस्था नभएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ धनि लेखी आएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च. नं. सिएम ८० मिति ०७५।१२।१०काे पत्र बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भौतिक पूर्वाधार विकास मंत्रालयमा पठाउने ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|