+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2019-MESCC2
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Narayan Bahadur Thapa, Pokhara-21
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण In earlier days I use to work as a computer teacher. According to my experience I would like to complain about computer lab management system of each and every schools inside Pokhara and nearby. There are no sufficient computers and hall avaialble according to the number of students. (I have hardly seen only 5 to 12 computers without proper functioning ). But they are charging Rs.500 per month as lab fee from each student. In 1 week hardly one student can reach upto the computer lab just for 40 minutes i.e 40*4 = 160 minutes per month. Now comparing with 500 fee.. students are getting only 2 hours and 40 minutes which is a serously inadequate. Please take some action and try to improve lab and make sure that our children gets proper education and facilities according to the rules and polices. (Note: Need to inspect: bus , classrooms, playground, toilet, tiffin)
कार्यहरू
आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पत्राचार गरिएको व्यहोरा सामाजिक विकास मन्त्रालयबाट जानकारी हुन आएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा आवश्यक कारवाहिका लागि च. नं. १३९० मिति २०७५।१२।१९ को पत्रबाट शिक्षा विकास तथा समन्वय इकाइ, पोखरा, कास्कीलाइ पत्राचार गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामाजिक विकास मंत्रलयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सामाजिक विकास मंत्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल