तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2019-NY4YL9 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | Anjo kc, Buddhibazar |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखराको निजी अस्पतालले सन्चालन गरेका फार्मेसी साह़ै् महंगा छन् ? कार्बाही र बजार नियन्त्रण गरियोस् सरकार |
कार्यहरू |
प्रदेश सरकारले सरोकारवालसँगको समन्वयमा अनुगमन गरीरहेको तथा MRP भन्दा बढी मूल्य लिएर औषधी बेच्ने छुट कसैलाई नभएकोले यसमा सेवाग्राही पनि सचेत हुनु जरुरी छ । आगामी दिनमा अनुगमनलाई अझै प्रभावकारी बनाइने छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
प्रदेश सरकारले औषधि ब्यवस्था बिभागल सँग समन्वय गरेर फार्मेसीहरुको अनुगमन गरिरहेको छ । MRP भन्दा बढी पैसा लिएर औषधि बेच्ने छुट कसैलाइ पनि छैन । अनुगमनलाई आगामि दिनमा अझ प्रभाबकारी बनाईने छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
Refer to Ministry of Social development &Ministry of Internal Affairs & Law also for necessary action .
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|