तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2020-0HULUO |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | विश्वव्यापी महामारीको रुपमा फैलििएको कोराना भाइरस नियनत्रण गर्ने सम्वन्धमा यस नवलपुर लगायत ११ वटै प्रादेशिक अस्पतालहरुमा न्यूनतम १०० शैयाको आइसोलेशनको व्यवस्था गर्ने निर्णय भएकोमा कुनै पनि अस्पतालहरुमा प्रयाप्त दरवन्दी नभएको र भएको दरवन्दी अनुसार पनि स्वास्थ्य प्राविधिक पद रित्त छ । स्थानिय तह अन्तरगत स्वास्थ्य चौकी , प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कर्मचारी समायोजन भई फुलफिल भएका छन् । ति संस्थाहरुमा हाल प्रचारात्मक कार्य मात्र गर्ने ग री अस्पतालहरुमा अपुग हुने स्वास्थ्य प्राविधिक जनशक्तिलाई ३/४ महिनाका लागि कामकाज गर्ने गरी प्रदेश अन्तर्गतका अस्पतालहरुमा काजमा खटाउने व्यवस्था गरिदा राम्रो हुने थियो की ? (कतिपय स्वास्थ्यकर्मीहरु अस्पतालमा खटिइ सेवा गर्न इच्छुक देखिनुभएको छ) |
कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|