+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2020-714LGC
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पाेखरा महानगरपालिका वडा न‌ ‍४ र ५ मा पर्ने फिर्के खाेलाकाे पुल निर्माण शुरु गरेर अलपत्र पार्ने काम मात्र भयाे ।पुल बनाउने भनेर खाल्टा खन्ने काम वाहेक अरु केही हुन सकेकाे छैन । सर्वसाधरणलाइ सास्ती शिवाय अरु केही भएन । महानगरका प्रबक्ता धन बहादुर नेपाली र वडा न‌‍ ४ का वडा अध्यक्ष श‌कर वास्ताेला सँग कुरा राख्दा तलाइ के काे चासाे पर्याे अन्यत्रै गएर व्यापार व्यवसाय गर भनी गैर जिम्मेवारी जवाफ दिनु हुन्छ । काम गर्ने निर्माण व्यवासायीले ५ दिन भन्दा काम गरेकाे पनि छैन । याे एम्बुस थाप्ने काम गण्डकी प्रदेश सरकारकाे पहलमा चाडाे अन्त्य हाेस भन्ने चाहन्छु ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल