तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2020-CKQD8W |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | सामाजिक विषयवस्तुसँग सम्बन्धित |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कालीगण्डकीबाट ढुङ्गा गिटी र बालुवा निकाली ल्याउँदा आफ्नो क्रसर उद्योगमा खन्याउँदै गर्दा मालुङ्गा देवि सडकमा स्कुटर, वाइक चलाउन अप्ठ्यारो भएको हुनाले यसलाई तिव्र गितमा सफा गरिने व्यवस्था हुन अनुरोध छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|