+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2020-EDIHDV
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार स्वास्थ्य र शिक्षा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण दादुरा रुवेला अभियान २०७६ चैत्र ३-१० राष्ट्रिय अभियान मा हाल विश्वभर फैलिएको कोरोना भाइसरका कारण सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाइएको बेलामा विद्यार्थी लक्षीत यस क्याम्पियनमा कोरोना भाइरसको संक्रमण फैलने तर्फ बेलैमा सम्वन्धित निकायको ध्यान पुगोस।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल