ट्र्याक नम्बर : 03-2020-KH7YM4
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: काेराेना भाइरसकाे सन्त्रासका कारण ग्याँस आपुर्ती नभएकाे डिलरमा जाँदा ग्याँस नपाइएकाे र चिनजान एव कालाेबजारीका आधारमा मात्र ग्याँस पाइदा म जस्ता निमुखा तथा सुत्केरी व्यक्तिकाे स्याहार सुसार गर्नुपर्ने व्यक्ति ठूलाे मर्कामा परेका छाै। प्रचलित मूल्यमा ग्याँस र अन्य खाद्न्नकाे सहज आपूर्ती र उपलब्धता हुने व्यवस्था चाहियाे सरकार ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पाेखरा नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |