तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2020-KH7YM4 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु |
गुनासो/उजुरीको संक्षिप्त विवरण | काेराेना भाइरसकाे सन्त्रासका कारण ग्याँस आपुर्ती नभएकाे डिलरमा जाँदा ग्याँस नपाइएकाे र चिनजान एव कालाेबजारीका आधारमा मात्र ग्याँस पाइदा म जस्ता निमुखा तथा सुत्केरी व्यक्तिकाे स्याहार सुसार गर्नुपर्ने व्यक्ति ठूलाे मर्कामा परेका छाै। प्रचलित मूल्यमा ग्याँस र अन्य खाद्न्नकाे सहज आपूर्ती र उपलब्धता हुने व्यवस्था चाहियाे सरकार । |
कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|