तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2020-MO88RX |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कोरोना भाईरसको नियन्त्रण तथा रोकथामको मामिलामा अरु प्रदेशको प्रगती हेर्दा गण्डकी प्रदेशको प्रदेशको प्रगती शून्य अवस्थामा रहेको देखियो । गण्डकी टेलिभिजनबाट प्रशारण भएको गण्डकी छड्के कार्यक्रम हेर्दा पोखरा क्षेत्रिय अस्पतालको विजोक देखियो पृथ्वी सुव्बा गुरुङ्ग जस्तो सक्षम मुख्यमन्त्री भएको प्रदेशको प्रमुख अस्पतालको अवस्था त्यस्तो हुन सुहाएन । कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि परिणाममुखी नतिजा देखिने गरि प्रदेश सरकार अल्ली खट्नु पर्यो । |
कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|