+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2020-TVTMIC
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार वन तथा वातावरणसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण कुश्मा नगरपालिका वडा न‌ १ मा पर्ने डमुवाखाेला गारतारा भन्ने ठाँउमा युवराज जाेशीका दुइवटा ठुला डाेजर र ८ वटा टिपरबाट राती ११ बजे देखि विहान ५ बजेसम्म लगातार खाेला नदी दाेहन भइरहेकाे छ। स्थानिय वासीलेखेप्नु परेकाे लाेकतन्त्र गणतन्त्रकाे उपाहास भयाे । जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयमा उजुर गर्दा कुनै सुनुवाइ हुन सकेन । पहिला वडा अध्यक्षवाट पनि यस्तै मनपरी भइरहेकाे थियाे । तत्काल याे काम राेक्न सकिएन भने बाटाेकाे सत्यनास बस्ती उजाड स्थानिय वासी राेगकाे सिकार ह्न् सिवाय केही हुने छैन । त्याे अवस्था नआअोस भन्नाका खातिर प्रदेश सरकार समक्ष गुनासाे राखेकाे छु ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल