तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2020-TVTMIC |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | वन तथा वातावरणसँग सम्बन्धित |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कुश्मा नगरपालिका वडा न १ मा पर्ने डमुवाखाेला गारतारा भन्ने ठाँउमा युवराज जाेशीका दुइवटा ठुला डाेजर र ८ वटा टिपरबाट राती ११ बजे देखि विहान ५ बजेसम्म लगातार खाेला नदी दाेहन भइरहेकाे छ। स्थानिय वासीलेखेप्नु परेकाे लाेकतन्त्र गणतन्त्रकाे उपाहास भयाे । जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयमा उजुर गर्दा कुनै सुनुवाइ हुन सकेन । पहिला वडा अध्यक्षवाट पनि यस्तै मनपरी भइरहेकाे थियाे । तत्काल याे काम राेक्न सकिएन भने बाटाेकाे सत्यनास बस्ती उजाड स्थानिय वासी राेगकाे सिकार ह्न् सिवाय केही हुने छैन । त्याे अवस्था नआअोस भन्नाका खातिर प्रदेश सरकार समक्ष गुनासाे राखेकाे छु । |
कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|