+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2019-0KKW2P
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण राइनास नगरपालिका वडा नं.४ लमजुङमा राष्ट्रिय पुनःनिर्माण प्राधिकणबाट अनुदान लिई घर निर्माण सम्पन्न गरिसकेको ४ महिना पुरा भईसकेको । कार्यसम्पन्न भइसकेकोले अनुगमन गरी प्राविधिकलाई सिफारिस गरिदिन पटकपटक अनुरोध गर्दा पनि नआएकोले आवश्यक पहल गरिदिनुहुन भनी गुनासो गर्नु भएको ।
कार्यहरू
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि राष्ट्रिय पुन:निर्माण प्राधिकरण लम्जुङ्गमा च. नं. सिएम ९२ मिति ०७६।१।१० पत्राचार गरी जानकारी माग गरिएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल