+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2019-HJJIAB
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा १ हरिचोकमा बिभिन्न ठाउमा जाने र आउने जिप,भ्यान, गाडीले यात्रु समान pick up गर्ने गरेकोमा सो गाडीलाइ अनुमती छैन भनी ट्राफिक प्रहरीले ब्याक्तीगत रुपमा चालकहरु सग पैसा लिने गरेको र नदिएको खण्डमा नियमानुसारको जरिवाना गरेको देखिएकोले त्यो खास के हो? त्यस ठाउमा pick up गर्न पाउने हो होइन ? होइन भने किन कसै सग जरिवाना कसै सग ब्याक्तिगत पैसा असुली गरेको देखिएकोले सो प्रहरीलाइ कारबाही गरी पाउ ।
कार्यहरू
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल